Section 41
वर्षको गणना
यस ऐन बमोजिम वर्ष गणना गर्दा रचना प्रकाशन वा सार्वजनिक सञ्चार भएको वा ध्वनिअङ्कन उत्पादन भएको वर्षको अन्त्यबाट शुरु हुने विक्रम सम्बत् बमोजिमको नयाँ वर्षबाट गणना गरिनेछ ।
प्रतिलिपि अधिकार ऐन, २०५९
Preamble - 0
Chapter - 2
Section 3: प्रतिलिपि अधिकारको संरक्षणSection 4: प्रतिलिपि अधिकारको संरक्षण प्राप्त नहुनेSection 5: दर्ता अनिवार्य नहुनेSection 6: रचनाको आर्थिक अधिकारको धनीSection 7: आर्थिक अधिकारSection 8: नैतिक अधिकारSection 9: प्रस्तोताको अधिकारSection 10: ध्वनिअङ्कन उत्पादकको अधिकारSection 11: ध्वनिअङ्कनको प्रयोग बापत मनासिब माफिकको पारिश्रमिक पाउनेSection 12: प्रसारण संस्थाको अधिकारSection 13: रचना, प्रस्तोता, ध्वनि उत्पादक वा प्रसारण संस्थाको संरक्षण
Chapter - 4
Section 16: व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइनेSection 17: उद्धरण गर्न पाइनेSection 18: पठनपाठनको लागि पुनरुत्पादन गर्न पाइनेSection 19: पुस्तकालय तथा अभिलेखालयले पुनरुत्पादन गर्न पाइनेSection 20: सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइनेSection 21: कम्प्युटर प्रोग्रामको पुनरुत्पादन गर्न पाइनेSection 22: व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाइनेSection 23: सार्वजनिक प्रदर्शन गर्न पाउने
Chapter - 5
Chapter - 7
Section 30: रजिष्ट्रार तथा निजको काम, कर्तव्य र अधिकारSection 31: रजिष्ट्ररको आदेश र निर्णय उपर पुनरावेदनSection 32: रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री कब्जा गर्न सक्नेSection 33: रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री नष्ट गर्नुपर्नेSection 34: अनधिकार प्रतिलिपिको पैठारी रोक्ने सम्बन्धी भन्सार अधिकृतको अधिकारSection 35: मुद्दाको कारबाही र किनाराSection 36: रोक्का गर्न आदेश दिन सक्नेSection 37: नेपाल सरकार वादी हुनेSection 38: हदम्यादSection 39: रोयल्टी सङ्कलन संस्था सम्बन्धी व्यवस्थाSection 40: नेपाल सरकार र प्रदेश सरकारको प्रतिलिपि अधिकारSection 41: वर्षको गणनाSection 42: नियम बनाउने अधिकारSection 43: खारेजी र बचाउ